बामदेव गाैतमकाे राजीनामा अस्वीकृत

बामदेव गाैतमकाे राजीनामा अस्वीकृत

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता वामदेव गौतमले आफू पार्टीमा रहन नसक्ने भन्दै दिएको राजीनामा एमालेले अस्वीकृत गरेकाे छ । 

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको राजीनामा अस्वीकार गरेको हो ।

नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेपछि गौतमले एमालेको सबै सदस्यताबाट राजीनामा दिएका थिए । गौतमले राजीनामा दिए पनि एमालेले यसलाई अस्वीकार गरेको हाे । 

Skip This
Skip This
Logo