को-को आए एमालेको विधान महाधिवेशनमा? (भिडियोसहित)

को-को आए एमालेको विधान महाधिवेशनमा? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरमा जारी छ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिव सात हजार प्रतिनिधि सहभागि भएका छन्।

शुक्रबार पहिलो दिनको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। हेरौं भिडियोमा 

 

Skip This
Skip This
Logo