साफ च्याम्पियनसिपः नेपालविरुद्ध बंगलादेशको पहिलो गोल

साफ च्याम्पियनसिपः नेपालविरुद्ध बंगलादेशको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता कायम गरेको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सुरुवाती नवौं मिनेटमा नै गोलको सिकार भएको हो ।

फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी गोला गर्नैपर्ने बाध्यता छ ।

Logo