प्रदेश १: नयाँ सरकार गठन गर्न २१ घण्टाको समय सहित दलहरूलाई आह्वान

प्रदेश १: नयाँ सरकार गठन गर्न २१ घण्टाको समय सहित दलहरूलाई आह्वान

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई भोलि मंगलबार १ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।

मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र राईले सत्ता गठबन्धनका तर्फबाट दाबी गर्ने तयारी गरेका छन् ।

Logo