सीता एयरको जहाज दुर्घटनामाः धावनमार्गमा बँदेलसँग ठोक्कियो, विमानस्थल ठप्प

सीता एयरको जहाज दुर्घटनामाः धावनमार्गमा बँदेलसँग ठोक्कियो, विमानस्थल ठप्प

केन्द्रबिन्दु
0
Shares

सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ। मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो। 

हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो। 

यात्रु र चालक दलका सदस्य सकुशल छन्। तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ। अहिले विमानस्थल ठप्प छ। 

Logo