काठमाडौं ।
आज दिउँसो १ बजेका लागि बाेलाइएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक स्थगित भएकाे छ ।
नेकपाको सचिवालय बैठक अन्तिम समयमा भोलिसम्मका लागि अचानक स्थगित भएको हाे।
बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बाेलाइएकाे छ ।

प्रतिक्रिया