सरकारले चैतसम्म सबैलाई खोप लगाइसक्छ : प्रधानमन्त्री

सरकारले चैतसम्म सबैलाई खोप लगाइसक्छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा खोपको प्रभावकारी रहेको बताएका छन्।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका हुन्।

साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् । 

Logo