मूल्यवृद्धिको विरोधमा राजधानीमा विप्लव नेकपाको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा राजधानीमा विप्लव नेकपाको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। 

सोमबार साँझ विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन्। 

उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे। 

Skip This
Skip This
Logo