आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७७/७८ को लागि २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको माघ २५ गते बसेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ।





























प्रतिक्रिया