मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ।





























प्रतिक्रिया