स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर बुधवार (आज) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
कम्पनीको १० प्रतिशत अर्थात ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
उक्त बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सकिने छ।





























प्रतिक्रिया