कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बसेको छैन् । संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन् ।
समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने देखिएको छ । संसद बैठक आज दिउँसो एक बजे बस्ने गरी बोलाएको थियो ।





























प्रतिक्रिया