एमालेका अध्यक्ष, पूर्वप्रधानमन्त्री एवम् नेपाल स्काउटका तत्कालिन संरक्षक केपी शर्मा ओलीलाई विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा उच्च पदक “मेधावी योगदान” प्रदान गरिने भएको छ।
आज बैशाख १ गते नयाँ वर्षकाे अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई उच्च पदक “मेधावी योगदान” प्रदान गरिने नेपाल स्काउटले जनाएकाे छ।
दिउँसाे ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक कार्यक्रमकाे आयाेजना गरि ओलीलाई साे पदक प्रदान गर्न लागिएकाे हाे ।





























प्रतिक्रिया