एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच एकीकरण हुँदै

एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच एकीकरण हुँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ। 

आज (शुक्रवार) नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पार्टी एकीकरण हुने भएको हो। 

स्थानीय निर्वाचन नजिकिएसँगै विभिन्न स–साना पार्टीहरु ठूला पार्टीहरुसँग पार्टी एकीकरण हुने क्रम चलिरहेको छ। 

कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

Logo