काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ११ हजार २०४ मतले अग्रता कायम राखेका छन्।
पछिल्लो विवरणअनुसार बालेनले २३ हजार ५८४ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १२ हजार ३८० र कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाएकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।





























प्रतिक्रिया