एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरू

एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरू

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल गर्न एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ ।

Logo