झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप, यस्तो छ कारण

झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप, यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ।

झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो । नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ।

Logo