माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै

माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो बस्ने भएको छ ।

आगमी मंशिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो ।

 ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने । 
राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोली पल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।

Skip This
Skip This
Logo