आज मुलुकभर वर्षाको सम्भावना

आज मुलुकभर वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ ।

दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनीका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

Skip This
Skip This
Logo