माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि स्थगित

माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि स्थगित भएको छ। बिहीबार बिहान ९ बजे बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएको थियो ।

संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी थियो ।

Logo