गण्डक ब्यारेजका सबै ढोका खुला

नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजमा नेपाल र भारत दुवै तर्फका ३६ वटै ढोका खोलिएको

गुन्डोगानको डेब्यु खेलमा बार्सिलोनाको बराबरी

आइतबार राति गुन्डोगानको डेब्यु खेलमा बार्सिलोनाले गेटाफेसँग गोल रहित बराबरीमा रोकिएको हो।

४० दिनपछि अमेजनको जंगलमा जिवितै भेटिएका बालबालिकाको बाबु यौन शाेषणकाे आरोपमा पक्राउ

तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शाेषणाको आरोप लागेको खबर सार्वजनिक भएको

भारतविरुद्धको सिरिज वेस्ट इन्डिजलाई

निर्णायक खेल ८ विकेटले जित्दै वेस्टइन्डिजले पाँच खेलको सिरिज ३-२ ले जितेको हो।

अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे

एक सातादेखी लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन्।

पाकिस्तानी सरकारको आलोचना गर्ने ११ पत्रकारमाथी प्रतिबन्ध

पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मी माथी प्रतिबन्ध लगाइएको हो।

ताइवानी उपराष्ट्रपति अमेरिका पुगेपछि चीन आक्रोशित, चीनले भन्यो- ‘भ्रमण नियालीरहेका छौँ’

सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाइले अमेरिका भ्रमण गरेपछि चीन आक्रोशित

सरकार फेर्ने र ढाल्ने कुरा भएको छैनः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले, पार्टी भित्र सरकार फेरबदल बारे कुनै कुरा नभएको बताएका

एमबाप्पेलाई प्रशिक्षणमा फर्काउने पिएसजीको निर्णय

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार फरवार्ड किलीयन एमबाप्पेलाई प्रशिक्षणमा फर्काउने निर्णय गरेको

नारायणीको जल सतह अझै सतर्कता तहमाथि

जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ।

Logo