ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

काठमाडौँत्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्य माथि खेलबाड भएको छ ।

एउटै गाईले ३ वटा बाच्छि पाए पछि….!

डोटी डोटीको जोरायल गाउँपालिका ५ धुपारी स्थित मोहनबहादुर बोगटीको गाईले ३ वटा बाच्छि पाएको छ

प्रकाण्डलाई ३ दिनको म्याद थप : जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा

बनेपाप्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्ग

१८ औं एसियाडमा नेपालको निराशाजनक सुरुवात

जकार्ताएसियाली खेलकुद प्रतियोगिताको १८ औं संस्करणमा नेपालले निराशाजनक सुरुवात गरेको छ ।

प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँसरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नयाँ ऐन आएसँगै पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता !

दैलेखभदौ १ गते देखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा

दाङमा पहिलो पटक ठूलो मात्रामा अबैध लागु औषध चरेस सहित ५ जना पक्राउ

तुलसीपुर दाङमा प्रहरीले पहिलो पटक ठूलो मात्रामा अबैध लागु औषध चरेस सहित ५ जनालाई पक्राउ

आयल निगमले वढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौंनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजे देखि लागू हुने

एसियाडमा आज नेपालले ३ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ१८ औं एसियाली खेलकुद अन्तर्गत आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ ।

अब सन्तान नभएको भनी अपमान गरे एक वर्ष कैद हुने

काठमाडौँकुनै पनि व्यक्तिलाई सन्तान नजन्मेकै आधारमा कसैले अपमान गरे सजायँको भागीदार हुनु पर्नेछ ।

Logo