काभ्रेको मण्डनदेउपुरमा सडक भएपनि विरामी बोक्न स्ट्रेचरकै साहारा !

काभ्रेकाभ्रेको मण्डन देउपुर नगरपालिका–१० हल्देछापका रामबहादुर तामाङ २० वर्ष पुरानो स्ट्रेचर सफा गर्दै थिए ।

गरिबी निवारण कोषको ८० करोड रुपैयाँ फ्रिज हुँदै

काठमाडौँपीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यका साथ १५ वर्ष अघि स्थापना भएको

भूकम्पले सबैभन्दा धेरै क्षति भएको सिन्धुपाल्चोकमा ४५ हजार घर पुनर्निर्माण

सिन्धुपाल्चोकविनाशकारी भूकम्पको ४० महिनामा सिन्धुपाल्चोकमा ४५ हजार घर पुननिर्माण सम्पन्न भएका छन् ।

गत महिना ७३ हजार २८५ बाह्य पर्यटक नेपाल भ्रमणमा

काठमाडौँसन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा सात खर्ब ३० अर्ब रेमिटेन्स भित्रियो

काठमाडौँनेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो परिमाण

कामु प्रधानन्यायाधीश जोशी होइन मिश्र नै हुन् : कानूनमन्त्री

काठमाडौँकानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा ?

काठमाडौँसबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका

कोसीपीडितको ४० करोड १० वर्ष देखि प्रशासनको खातामा

काठमाडौँकोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ  ।

प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – अब रेल कुद्छ कुद्छ !

जनकपुर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गरेका छन् ।

एसियाड उद्घाटनमा देखियो यस्तो चमत्कार !

जकार्ता उद्घाटनको नाटकीय र अविश्वासिलो शैली खेलकुदको इतिहासमा सायदै देख्न पाइन्छ ।

Logo