डोटीमा करेन्ट लागेर चार जनाको मृत्यु

डोटी विद्युतको पोल गाड्ने क्रममा डोटीमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । आदर्श

विश्वकप विशेष : गएरातीका खेलहरुमा इंग्ल्याण्ड र स्वीडेन विजयी

काठमाडौंकोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ ।

स्वीडेन र स्विजरल्याण्ड वीचको खेलमा स्वीडेन १ / ० ले विजयी

काठमाडौंविश्वकप फुटबल अन्तर्गत स्वीडेन र स्विजरल्याण्ड वीचको आजको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।

स्वीडेन – स्विजरल्याण्डको खेलमा स्वीडेनको पहिलो गोल

काठमाडौंविश्वकप फुटबल अन्तर्गत आजको अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा स्वीडेन र स्विजरल्याण्ड भिडिरहेका छन् ।

मेस्सीका दुई फ्यानले गरे आत्महत्या

प्रिक्वाटर फाइनलमा फ्रान्सद्वारा अर्जेन्टिना पराजित भएपछि लियोनल मेस्सीको ‘सुपर फ्यान’ बताउने एक युवकले आत्महत्या गरेका

स्विजरल्याण्ड र स्विडेन, ईंग्ल्याण्ड र कोलम्बियाको विगत

काठमाडौं । आज नेपाली समय अनुसार पौने ८ बजे स्विजरल्याण्ड र स्विडेनबीच र राती पौने

तीन युवाहरुको ‘नबजेको घण्टी’ (भिडियो सहित)

मोबाईलमा बजेन घण्टीसानो खवर लगिदिनु है अन्टी । गाऊँकी गोरीलाई नक्कली मोरीलाई ।

भाषाले पाइन् नासाको रोड सेफ्टी मिडिया अवार्ड

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्ड नागरिक दैनिककी

महाकालीमा पानीको बहाव बढेपछि किनारका बस्तीमा त्रास

दार्चुला लगातार तीन दिन देखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४० लाख पुग्यो

काठमाडौं नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या झण्डै ४० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार

Logo