वल्र्डकपको ट्रफी भित्र कोकिन

रसिया बिश्वकपमा सारा बिश्व झुमिरहेको मौका छोपेर लागू पदार्थका तस्करहरुले वल्र्डकपको रिप्लिका कप भित्र कोकिन

राजनीतिक विवादमा परे मोहम्मद सलाह

लिभरपुलमा खेलेर पाएको ख्यातिका कारण ईजिप्टका फुटबलर मोहम्मद सलाहले यसपटक इजिप्टलाई विश्वकपनै दिलाउछन् भन्ने अनुमान

चिनी उद्योगी विरुद्ध सरकार आक्रामक

काठमाडौंसरकारले चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको महिना दिन नपुग्दै चिनी उद्योगी माथि धरपकड

पहिरोले नारायणगढ – मुग्लिन सडक अवरुद्ध

चितवननारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ

सहमतिपछि बैंकहरुले ब्याजदर घटाउन थाले

काठमाडौंनेपाल बैंकर्स संघको भद्र सहमतिपछि बैंकहरूले ब्याज घटाउन थालेका छन् । गत बिहीबार भएको यस्तो

पूर्वराष्ट्रपति लगायत पूर्व पदाधिकारीलाई थपियो सुविधा

काठमाडौंसरकारले पूर्वराष्ट्रपति लगायतका पूर्वपदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउन लागेको छ ।

वीरगन्ज, भरतपूर , विराटनगर र लेखनाथ महानगरपालिकाको बजेट यस्तो

काठमाडौंप्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै ५ अर्बको बजेट प्रस्तुत गरेको छ

माल्दिभ्स विरुद्ध भारतको अघोषित नाकाबन्दी : यस्तो छ कारण…!

नयाँदिल्लीमाल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्स बीचको सम्बन्धमा पछिल्ला केही वर्ष देखि तिक्तता

कलंकीबाट २१३ केजी चरेस र २ केजी अफिम बरामद

काठमाडौंप्रहरीले २ सय १३ केजी लागुऔषध चरेस र २ केजी २५० ग्राम अफिम बरामद गरेको

एसइई नतिजामा प्राविधिक त्रुटि भयो : परीक्षा नियन्त्रक

काठमाडौंमाध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ ।

Logo