सिन्डिकेट सकिएपछि पनि समिति नै ?

काठमाडौँयातायात सिन्डिकेट औपचारिक रूपमै अन्त्य भएको घोषणा गरेको सरकारले यात्रुबाहक सवारीसाधनको टिकट काट्ने जिम्मा भने

सरकारद्वारा कर्मचारीको भत्तामा व्यापक कटौती

काठमाडौँसरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ ।

विवेकशील साझाले भन्योः मोदीले नेपाल आएर माफी माग्नुपर्छ

काठमाडौँविवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

डोल्पा जिल्ला प्रशासनमा टोकन प्रणालीबाट सेवा प्रदान

डोल्पाजिल्ला प्रशासन कार्यालय डोल्पामा पहिलो पटक टोकन प्रणालीबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएको छ ।

गर्मी बढेसंगै अस्पतालमा भाइरलका बिरामी बढे

पर्वत केही दिन यता गर्मी बढे संगै पर्वत जिल्ला अस्पतालमा भाईरलका बिरामी बढ्न थालेका छन्

एक वर्षमा इन्द्रावती नदी हालसम्मकै सर्वाधिक दोहन

सिन्धुपाल्चोकजनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको

सांसदको प्रश्न, भारतीय सेना नेपालमा किन ?

काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै भारतीय सेना नेपाल आएको प्रति सांसदहरुले विरोध जनाएका

मोदीको भ्रमणका क्रममा शुक्रबार र शनिबार राजधानीको सवारी व्यवस्थापन यस्तो छ

काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शुक्रबार (आज) नेपाल आउँदै छन् ।

एक सय वटा सीमास्तम्भ मर्मतः ३१ वटा नयाँ थप

धनगढीनेपाल–भारतको संयुक्त सीमा सर्भे सम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाका देखि कञ्चनपुरको ब्रह्मदेव सम्मका १०१

स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने : मन्त्री पण्डित

हेटौँडासंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय निकायलाई सबल एवं चुस्त बनाउन यथाशीघ्र कर्मचारी

Logo