मोदीको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा

काठमाडौँसरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ ।

प्रहरीले नेता थुनेपछि प्रधानमन्त्री विरुद्ध व्यवसायीको नाराबाजी

धरानप्रहरीले धरानबाट यातायात व्यवसायीलाई पक्राउ गरे लगत्तै यातायात व्यवसायी र मजदुरले वडा प्रहरी कार्यालय धरानमा

फोरमको प्रथम महाधिवेशन २७ माघदेखि २९ गतेसम्म जनकपुरमा हुने

काठमाडौँसंघीय समाजवादी फोरमले प्रथम महाधिवेशन आगामी २७ माघ देखि २९ सम्म जनकपुरमा गर्ने निर्णय गरेको

काभ्रेमा विमानस्थल बनाउनु भनेको भालुको पुच्छर समातेको जस्तै हो : बस्नेत

काठमाडौँसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी काभ्रेको धुलिखेलमा आन्तरिक विमानस्थल निर्माण गर्ने दौडधुपमा

पक्राउ परेका व्यवसायीलाई २४ दिनदेखि ६ महिनासम्म कैद सजायँ हुने

काठमाडौँपक्राउ गरेका व्यवसायीलाई आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार कारबाही अघि बढाइने गृह मन्त्रालयका प्रवक्ता

लोकतन्त्रमा जनता शक्तिशाली : प्रम ओली

चितवन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन् ।

पुल निर्माण तथा मर्मतमा विश्व बैंकले १४ अर्ब ऋण दिने

काठमाडौँसरकारले आगामी पाँच वर्षमा पुलका लागि २० अर्ब ७७ करोड रुपैयाँ खर्च गर्ने भएको छ

सरकारका सामु यातायात व्यवसायीको केहि लागेन, आजैबाट यातायात सुचारु हुने !

काठमाडौँसरकारले आक्रमक भएर सिन्डिकेट विरुद्ध अभियान चालेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन् ।

अब वन प्राधिकरण गठन गरिने : मन्त्री बस्नेत

काठमाडौँवन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको कूल भूभागको ४४ प्रतिशत वन क्षेत्रले ओगटेको भए पनि

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने विरुद्ध मुद्दा

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको जनाउँदै

Logo