चितवन चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टानका कारण रोकिएका सवारी
तेह्रथुमराष्ट्रिय सभा निर्वाचनका लागि तेह्रथुमका जनप्रतिनिधिलाई मतदान गर्ने विधि सम्बन्धी जानकारी दिइएको छ ।
नयाँदिल्लीभारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५
रुकुम तत्कालिन नेकपा माओवादीले द्वन्द्वको समयमा कब्जा गरिएका जग्गा तथा सम्पत्ती फिर्ता गर्ने भनिए पनि
चितवन मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेस स्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष
दैलेखमहाबु गाउँपालिका–२ बडखोलाका ५५ वर्षीय पहल विक छुवाछतको आरोपमा निर्घात कुटिएका छन् । उनलाई स्थानीय
काठमाडौंनेकपा एमाले आफ्नो भागमा परेका चार वटा प्रदेशमा सर्वसम्मत हुन नसके निर्वाचनबाट मुख्यमन्त्री छान्ने निर्णय
काठमाडौंसर्वोच्च अदालतले कृषिजन्य सामग्रीमा जथाभावी हुने विषादीको प्रयोगमा रोक लगाउन परमादेश जारी गरेको छ ।
काठमाडौंआज मिति २०७४ साल माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५:३२ बजे शुरु भएर
विद्युतिय सामग्रि निर्माता कम्पनी क्रोमटनले नेपालमा आफ्नो उपस्थितीलाई बलियो बनाइसकेको छ । विश्वकै अग्रणी ब्राण्डको