आईतबार वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले ७ प्रतिशत रहँदै आएका नीतिगत दर घटाएर ६.५ प्रतिशत
उनले पार्टीमा भएको कमि कमजोरीलाई सुधार गर्ने विचार लिएर पार्टी अगाडि बढ्नु पर्ने भन्दै त्यसको
आइतबार बसेको राष्ट्र बैंक संचालक समितिबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरेको हो।
केन्द्रीय सदस्य कोइरालाले अब राम्रो मानिस चुनेर संगठन विस्तार गर्न तर्फ लाग्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको
जनताले दण्डहीनताको अन्त्य गर्न काँग्रेसले नेतृत्वदायी भुमिका खेलोस् भन्ने चाहेको उनको भनाई छ ।
आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।
जनसंख्या मन्त्रीसमेत रहेका बस्नेतले केही सदस्यले पार्टी विधि विधान मिचेर हिँड्न खोजेकाे आरोप लगाएका हुन्
अघिल्लो वर्षको यसै अवधिमा यो बैंक ५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा रहेको
केसीले कांग्रेस बचाउन पात्र होइन प्रवृत्ति परिवर्तन गर्न आवश्यक भएको बताएका हुन् ।