हलेसीमा भएको आगलागी नियन्त्रणमा

खोटाङ, १९, पुस धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन्

अब मन्त्री र सांसद बढीमा २ पटक मात्र :वाइसिएल

काठमाडौं,१९,पुसवाइसिएलले एमालेसँग एकता जनयुद्ध, जनभावना र क्रान्तिकारी स्प्रिडका आधारमा गर्नु पर्ने निर्णय गरेको छ ।

१७ सय ९२ किमि हुलाकी राजमार्गको ६७ किमि मात्रै कालोपत्रे

काठमाडौं,१९,पुससरकारले राष्ट्रिय गौरवको आयोजनामा परेका सडकको निर्माणमा भएको ढिलाइमा मुआब्जा समस्या देखि अन्तर सरकारी निकायको

दृष्टिविहीनलाई सेतोे छडीविहीन नबनाउने

पोखरा, १९, पुसनेत्र हिन संघ कास्कीले जिल्लामा दृष्टिविहीनलाई सेतो छडीविहीन नबनाउने र किन्न पनि नलगाउने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

काठमाडौं,१९,पुसदेशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले पेट्रोलियम पदार्थको सोमबार गरिएको मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य कायम

सुरक्षाकर्मी र वन तस्कर बीच दोहोरो भिडन्त

काठमाडौं,१९,पुसवाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति सुरक्षाकर्मी र वन तस्कर बीच दोहोरो गोली हानाहान

व्यवस्थापकीय लापरबाहीले ग्याँस उद्योगमा आगलागी -प्रतिवेदन

काठमाडौं,१९,पुसवीरगन्जको सुपर ग्याँस उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ ।

ओलीको स्वास्थ्यमा समस्या आएकाले पार्टी एकता लम्बियो

काठमाडौं,१९,पुसमाओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले

राष्ट्रिय सभाको निर्वाचन माघ २५ गते

काठमाडौं,१९,पुसराष्ट्रिय सभाको निर्वाचन अगामी माघ २५ गते गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ ।

पूर्व डिआइजी सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,१९,पुसकेन्द्रविन्दु समाचारदातापूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं

Logo