हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको ७५ प्रतिशत हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शुक्रबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।
नेपाली बजारमा आज सुनको भाउ ८ सय रूपैयाँले घटेकाे छ।
ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरुको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतले आदेश गर्ने
प्रदेशका नौ वटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण
इमरान हाश्मी बलिउड फिल्महरूमा ‘सिरियल किसर’ र सामान्य किसिङ दृश्यहरू ट्याग पाउने पहिलो अभिनेता हुन्।
दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ।
नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ।
अभिनेता अर्जुन रामपाल प्रेमिका गेब्रिएला डेमेट्रिएड्सको दोस्रो गर्भावस्थाका कारण चर्चामा थिए।