प्रचण्डकाे प्रष्टीकरण- प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ

अभिव्यक्तिमा केही भावनात्मक भएको बताउँदै उनले सो कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर ज्ञानुको बुबा भएर बोलेको

वैदेशिक रोजगारीबाट घर फर्किँदा तस्कर गिरोहको सुन बोकेर आउने १२ जना पक्राउ

उनीहरु सबैलाई गिरोहमार्फत वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा भरिया बनाएर सुन तस्करी गराउने गरेको प्रहरी

प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने राजीनामा दिनुस्ः राजेन्द्र लिङ्देन

बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको प्रसङ्ग कोट्याउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा

संसदमा प्रधानमन्त्री प्रचण्डको प्रश्न- मलाई किन प्रष्टीकरणको मौका दिइएन ?

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको

संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँः रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको

प्रधानमन्त्रीलाई सांसद बास्कोटाको प्रश्नः तिरङ्गा झण्डा उचाल्ने कि चन्द्र सूर्यको ?

उनले सबै दोष एमालेमाथि थोपरेर उम्कन नखोज्न चेतावनी दिदैं प्रधानमन्त्रीले जे बोले पनि सहन नसकिने

प्रधानमन्त्रीलाई गोकुल बास्कोटाको आग्रहः ‘एक माघले जाडो जाँदैन, राजीनामा दिनुस्’

आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको पनि उनले बताए ।

हट्यो संसदको अवरोध

गत बुधबारदेखि प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर एमालेले गर्दै आएको संसद अवरोध सोमबारबाट हटेको छ ।

कोशीका मुख्यमन्त्री नियुक्तविरुद्धको रिट आज पनि हेर्न भ्याएन सर्वोच्चले

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा क्रमसंख्या ‘भ’ मा रहेको उक्त मुद्दा समय अभावका कारण हेर्न नभ्याइने

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३९ घाइते

भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

Logo