विश्वविख्यात गुडइयर ब्रान्डको लुब्रिकेन्ट नेपाली बजारमा

डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो ।

पोको एम ५ बजारमा, किफायती मूल्यमा प्रिमियम अनुभव

पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेटसहित आउँदछ जसले सिमलेस मल्टिटास्किङ र गेमिङ अनुभव

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

उनले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

विद्यालयस्तरीय ‘प्रथम विश्व दर्शन योग प्रतियोगिता’ सम्पन्न

प्रतियोगितामा राजधानीका विभिन्न १३ स्कूलका १५० भन्दा बढी विद्यार्थीहरू सहभागिता रहेको थियो ।

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’

कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको हाे

चक्र र कुसुमको ‘चट्ट राम्रो’ नयाँ गीत सार्वजनिक [भिडियाे]

गीतका भाका र शब्द पुर्वेली र पश्चिमेली मिसाएर गीतलाई लयबद्ध गरिएको छ ।

बीवाइडी डल्फीनले पायाे ‘वेष्ट वाई कार अफ यूरोप २०२४’ अवार्ड

यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।

ग्लोेबल आइएमई बैंकको अगुवाइमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ

भिजा स्क्यान टू पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो ।

सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण

आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए ।

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो ।

Logo