उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा

पशुपतिको गौशालामा गाई तिहार

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाई तिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा

नेसपाद्वारा भूकम्प प्रभावितका लागि १० लाख सहयोग

पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटार पुगेर १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण

नेपाल एयरलाइन्सको जहाजमा समस्या, यात्रु ओरालियो

जहाजमा समस्या आएपछि उडान रोकिँदा सिमकोटबाट नेपालगञ्ज उड्ने तयारीमा रहेका यात्रु समस्यामा परेका छन्।

तिहार बिदामा पनि यी बैंकका शाखाले दिँदैछन् सेवा

विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध

‘माननीय’ शब्दको सम्मान गर्न आचारविचार र व्यवहार मननीय हुनुपर्छः नेता मैनाली

नेता मैनालीले वर्तमान कार्यकालका दुई अधिवेशनमा सदनमा भएका अभ्यासबाट आफू सन्तुष्ट हुन नसेको प्रतिक्रिया दिए।

सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्र, विनोद र सन्दीपलाई १६ लाख रुपैयाँ पुरस्कार दिने

शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीन जना

मन्त्रिपरिषद् आकस्मिक बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बालुवाटारमा बैठक आह्वान गरेका थिए।

राष्ट्रपति पौडेलले गरे गाईपूजा

यमपञ्चकको तेस्रो दिन परेको गाई तिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीकस्वरूप विधि विधानसहित पूजा गर्ने

Logo