वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति निधन

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी

बाढीले अस्थायी पुल र सडकमा क्षति

लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ ।

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।

नेपालगञ्ज कर्फ्यू अपडेटः जमुनाहा नाकामा करिब ८ सय यात्रु अलपत्र

नेपालगञ्जमा कर्फ्यूका कारण जमुनाहा नाका भएर यात्रा गर्ने करिब ८ सय यात्रु अलपत्र परेका छन्।

बझाङ भूकम्प अपडेट: एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया

एसियाली खेलकुद: चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने भएको छ । महिला कबड्डीतर्फ

कालीगण्डकी करिडोर अवरुद्ध

अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

कतार एयरको जहाज ‘ओभरसुट’

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो ।

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य

Logo