कबड्डीमा बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक

समूह चरणको खेलमा सोमबार बंगलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तिमा काँस्य पदकको नजिक देखिएको हो।

देवचुलीमा सामूहिक पुष्प खेती

बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ।

पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी

चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ।

अभिनाशको कीर्तिमानी प्रदर्शनमा नेपाल क्वाटरफाइनलमा, बनायो अर्को रेकर्ड [भिडियाेसहित]

तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औँ एसियाली खेलकुद (एसियाड)मा माल्दिभ्समाथि

पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी

डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै चन्द्रबहादुर

पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ।

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन्।

८ लाख मूल्य बराबरका १ सय थान ‘वाकिटकी’ बरामद

सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ।

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत

मीन राशि हुनेकाे लागि यो साता कस्तो रहला? हेर्नुहोस् साप्ताहिक राशिफल

समय र गति मिश्रित रहनेछ। साताको पहिलो दुई दिनमा तपाईंले आफ्नो परिवार र व्यवसायलाई ट्रयाकमा

Logo