भाइटीकाको दिन काठमाडौंका सडकमा छैन सवारी चाप [फोटोफिचर]

भाइटीकाको दिन काठमाडौंका सडकमा छैन सवारी चाप [फोटोफिचर]


काठमाडौं । निकै व्यस्त हुने काठमाडौंको सडक आज अर्थात् भाइटीकाको दिन सुनसान छ । फाट्टफुट्टबाहेक मान्छेको आवतजावत छैन । दाजुभाइलाई पुज्ने तयारीमा दिदीबहिनी छन् । यस्तो अवस्थामा बाहिर भन्दा घरमै बसेर जो कोही रमाइलो गर्ने मोडमा छन् ।

सवारीसाधन आवतजावत कम हुँदा सुनसान बनेको काठमाडौं केही दिनमै ट्राफिक जाममा फस्छ । तर, सुनसान सडकमा भाइटीका पश्चात् पुनः चहलपहल बढ्ने देखिन्छ ।

Skip This
Skip This
Logo