काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि विकास सचिव डा गोविन्द प्रसाद शर्माले फलफूलको बोटको हकमा मापदण्ड र निर्देशिका बनाएर अगाडि बढ्ने तयारी भईरहेको बताएका छन् । १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै उनले नर्सरीको निर्देशिका कानून मन्त्रालयबाट फिर्ता आएको उल्लेख गर्दै फलफूलको बोटको हकमा आएको मापदण्डलाई निर्देशिका बनाएर नै अगाडि…