काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्ने दलहरुको ८,९०,७८६ मत खेर गयो । थ्रेसहोल्ड नकटाउने दलहरूमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा, १,८२,२८५ मत), राष्ट्रिय परिवर्तन पार्टी (१,७२,४९३ मत), डा. सीके राउतको जनमत पार्टी (७९,४३५ मत), चकिया (जाँतो)÷रामुपा÷नाउपा (६२,०६९ मत), नेपाल मजदुर किसान पार्टी (४२,३०१ मत), राष्ट्र निर्माण दल (३९,५७७ मत), राष्ट्रिय…