उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं। उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्द आज उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते…

Logo