हर्क साम्पाङले खोज्न थाले धरानमा मेयरको उम्मेदवार 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष सांसद तथा धरान उपमहानगरपालिका निवर्तमान  मेयर हर्क साम्पाङले २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार खोज्न सुरु गरेका छन्। हिजो साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “अब २०८४ सालमा हुने स्थानीय चुनावमा कसलाई धरानको मेयरको टिकट दिँदा राम्रो होला ?” भन्दै सुझाव मागेका थिए। उनले चुनावी…

Logo