तिर्थालुको आकर्षणमा त्रिवेणी पाटन [फोटोफिचर]

त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले बडिमालिका जाने र आउने भकतालुहरुलाई लोभ्याउछ । त्रिवेणी पाटक ‘भूस्वर्गको’ नै भएको अनुभूति तिर्थालुले गर्छन्। सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन् । पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो । त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण…

Logo