काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपाल सरकारको नेतृत्त्व गर्दै औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस



































प्रतिक्रिया