पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कडा कारबाही

कालीकोट। जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति र मूल्यमा प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो। प्रशासनका अनुसार पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कारोबार गर्ने…

Logo