ह्वात्तै घट्यो सुनको मूल्य,कतिमा भइरहेछ कारोवार ?

काठमाडौं। बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन मंगलबार यो मूल्य ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो। यस अनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो। प्रतिदश ग्राम सुनको मूल्य…

Logo