काठमाडौं। भारतमा सन् २०२६ को पहिलो महिनामा टाटा मोटर्सले राम्रो सुरुवात गरेको छ। जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने कारको पहिलो स्थान टाटा नेक्सनले हात पारेको छ। दोस्रो स्थानमा मारुती सुजुकी डिजायर रहे पनि तेस्रो स्थानमा टाटाकै पन्च परेको छ। जनवरीमा टाटा नेक्सन २३ हजार ३६५ युनिट बिक्री भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको…