राइनसकोट बुलेट राइड सम्पन्न, सेवा र पर्यटनसँगै ब्राण्ड प्रवर्द्धन

काठमाडौं। ‘दि वल्ड स्कुल मोटरसाइकल’ क्लवले महाशिवरात्रीको अवसर पारेर काठमाडौं–लमजुङ राइनसकोट बुलेट राइड सम्पन्न गरेको छ। २५ वटा रोयल इनफिल्ड मोटरसाइकलमा ४० जना राइडर सहभागी भएको उक्त यात्रामा करिब ३८० किलोमिटर दूरी तय गरिएको थियो। राइड केवल साहसिक यात्रा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको कार्यक्रमका रूपमा सञ्चालन गरिएको क्लवले जनाएको छ। राइनसकोट महादेवको दर्शनपछि टोलीले…

Logo