काठमाडौं। फागुन महिनाको पहिलो दिन आज सुनको मूल्यमा घटेको छ ।शुक्रबार नेपाली बजारमा आज सुन तोलामा तीन हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि घटेर पाँच हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ कायम भएको छ भने चादिको मूल्य तोलामा ३४०…