काठमाडौं । आज पनि सुनको मुल्यवृद्धी भएको छ । मंगलबार नेपाली बजारमा सुन तोलामै ३१ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ छ । अघिल्लो दिन (पुस २१) मा प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस…