काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । स्थानीय काउली ८६ रुपैयाँ, बन्दा लोकल ६६ रुपैयाँ ६७ पैसा, लौका २५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७६ रुपैयाँ ६७ पैसा प्रति केजी तोकिएको छ । प्याज सुकेको ८३ रुपैयाँ, लोकल…